arrow

कृष्ण पहाडीलाई मातृ शोक

logo
प्रकाशित २०७६ असोज १३ सोमबार
pahadi.JPG

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीलाई  मातृ शोक परेको छ ।   पहाडीकी आमा राधादेवी दाहालको ७५ बर्षको उमेरमा निधन भएको हो । असोज १२ गते राती ९ : ०५ बजे बिराटनगर स्थित आफ्नै निवासमा उनको निधन भएको हो ।

मानव अधिकार तथा शान्ति समाज उनको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ । उनको अमर आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्नसक्ने शक्ति प्राप्त होस भन्ने कामनासहित समाजले विज्ञप्ति जारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ