arrow

बालपनमा मादलुको ताल 

logo
प्रकाशित २०७६ असोज १८ शनिबार
madal-balbalika-sakhiya.jpg

कञ्चनपुर । थारु समुदायमा सखिया नृत्य निकै चर्चित छ । विशेष गरी दशैंका बेलामा यो नृत्य देखाउने गरिन्छ । 

बालबालिकादेखि वृद्धवृद्धासम्मले यो नृत्यमा भाग लिन्छन् । तस्वीरमा कञ्चनपुरको पिपलाडीका थारु समुदायका बालबालिका राति सखिया नृत्यमा सामूहिक रुपमा मादल बजाउँदै गरेको देखिएको छ ।

कलिलै उमेरमा उनीहरु आफ्नो संस्कृति जोगाउने नाममा आनन्दसमेत लिइरहेका छन् । 

मादल बजाउन सजिलो छैन । तर मादल जत्रा बालबालिकाले मादल बजाउँदा उनीहरुको बालपन झल्किन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ