arrow

साइकल यात्री मारेर गाडी फरार

logo
प्रकाशित २०७६ असोज २७ सोमबार
accident-final.jpeg

भरतपुर । चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो । ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।     
     
ठक्करबाट घाइते अन्दाजी ३०–३२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको पहिचान खुलेको छैन ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ