arrow

आयो त तिहार !

logo
प्रकाशित २०७६ असोज ३० बिहिबार
jhiniya.jpg

बागलुङ । तिहार नजिकिँदै गएको छ । तिहारमा बन्ने झिनियाँका कारण पनि तिहार मुखैमा आउन थालेको संकेत दिइरहेको छ । बाग्लुङ बजारको मरेपिपलस्थित महिला उद्यमी मिरा श्रेष्ठले तिहारलाई लक्षित गरी बनाएको झिनियाँ हो यो । 

तिहारमा झिनियाँको परिकारको अत्याधिक माग हुने हुँदा यहाँका महिला उद्यमीहरुलाई तिहारको लागि झिनिया बनाउन भ्याई नभ्याई भएको छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ