arrow

मूत्रबाट मोहर

logo
प्रकाशित २०७६ कार्तिक १ शुक्रबार
ds-galeshower-manabmutrasankalan.jpg

गलेश्वर । म्याग्दीको मंगला गाउँपालिका – ५ अर्मनको शिशुकल्याण माविको शौचालयमा मानव मूत्र सङ्कलनका लागि राखिएका जर्किन ।

विद्यार्थी र शिक्षकले जर्किनमा गरेको पिसाव किसानले खरिद गरी खेतबारीमा मलको रुपमा प्रयोग गर्दछन् । विद्यालयले ३१ जर्किन पिसाव बिक्री गरी अहिलेसम्म रु १६ हजार कमाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ