कपिलवस्तु । तिहार आउनै लाग्दा यसको स्वागत गर्ने क्रम सुरु हुँदैछ । तिहारका बेलामा घर लिपपोत गरेर चिटिक्क पारिन्छ ।
कपिलवस्तुको थुन्हिया गाँउका बालिकाहरु तिहारमा घर पोत्नका लागि माटो लिएर घर जाँदै । रासस
Hamrakura.com