arrow

ईन्धन गुडाउँदै महिलाहरु

logo
प्रकाशित २०७६ कार्तिक ८ शुक्रबार
indhan-mahila.jpg

जाजरकोट । जाजरकोट नलगाड नगरपालिका ७ वगरा र आठविसकोट नगरपालिका राडीको बीचमा रहेको भेरी नदीमा यातायातका साधन गुड्ने पुल नहुँदा समस्या भएको छ । 

यही समस्याका कारण झुलुङ्गेपुलबाट ईन्धन भरेका ड्रमहरु डोल्पालान गुडाएर नदी पार गराउनु पर्ने अवस्था रहेको छ । यसका लागि महिलाहरु सक्रिय भएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ