arrow

गौशाला सहयोगार्थ देउसींभैलौ

logo
प्रकाशित २०७६ कार्तिक ११ सोमबार
TO-Kailali-Deusi.jpg

कैलाली । तिहारका अवसरमा धनगढी–३ चटकपुरमा निर्माणाधीन गौशालालाई सहयोग गर्ने उद्देश्यले इमरल्ड एकेडेमी बिद्यालय, बिशालनगरले सोमबार आयोजना गरेको देउसींभैलौ कार्यक्रममा नृत्य प्रस्तुत गर्दै बिद्यालयकी छात्रा । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ