arrow

यो कस्तो सम्मान !

logo
प्रकाशित २०७६ कार्तिक १४ बिहिबार
mala-10kg.jpg

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका–९ पिपल टोलमा नेपाल कम्युनिस्ट पार्टी घोडाघोडी नगरपालिका–९ वडा कमिटीले आयोजना गरेको जनतासँग जनप्रतिनिधिहरुको भेटघाट कार्यक्रममा प्रतिनिधिसभाका सदस्य गौरिशङ्कर चौधरी, प्रदेश सभा सदस्य अमर साउद र घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलाई संयुक्तरुपमा १० किलो तौलको माला लगाएर स्वागत गर्दै नेकपा वडा कमिटीका सदस्यहरु । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ