arrow

नवदुलही झैं सिंगारियो पोखरी र जलासय 

logo
प्रकाशित २०७६ कार्तिक १६ शनिबार
chhat-jalasaya.jpg

धनुषा । चार दिवसिय छठ पर्वको शनिबार मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । जनकपुरमा छठ पर्वका पोखरी र जलासय लगायतका स्थानहरु नव दुल्ही झै सिंगारिएको छ । 

धनुषाका विभिन्न स्थानका नदी र पोखरीमा जम्मा भएका श्रद्धालुहरुले पनि शनिबार साँझ सूर्यलाई अर्घ दिए । जनकपुरको गङ्गासागरलगायत जिल्लाका विभिन्न स्थानका सिंगारिएका जलासयहरु तथा छठका मनोरम मनमोहक दृश्यहरु देखिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ