arrow

खत्रीको रुखबाट लडेर ज्यान गयो    

logo
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
Tribeni_Nalagad_Nagarpalika1.png

जाजरकोट । नलगाड नगरपालिका–७ दल्लीका ४२ वर्षीय खम्ब खत्रीको रुखबाट लडेर मृत्यु भएको छ । शनिबार दल्ली प्रहरी चौकी अगाडि रुखमा घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जाजरकोट सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।     
     
 दल्लीस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि सदरमुकाम ल्याइएको थियो । शनिबार राति नै उनको उपचार हुन नपाउँदै मृत्यु भएको हो ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ