arrow

आफन्तको यादमा टोलाउदै ८० वर्षीय वृद्ध 

logo
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार
HP_Saynja.jpg

स्याङ्जा । आफन्तको यादमा झुप्रो घरमा टोलाउदै ८० वर्षीय वृद्ध देविलाल जिटी । गल्याङ नगरपालिका ९ स्थित गेजाका जिटी साहारा दिने कोही नहुँदा बिरामी भएर उपचार गर्न नसकेपछि सहयोग गर्न सबैमा आग्रह गरेका छन् । 

श्रीमतीको एक वर्ष पहिले मृत्यु भएपछि आफन्त अन्य कोही पनि नहुँदा घरमा एक्लै बसेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ