arrow

कोशी ब्यारेजबाट पाँच किलो गाँजा बरामद, तस्कर फरार  

logo
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
Hanumannagar-Kankalani.png

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट आइतबार पाँच किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको छ ।  
   
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट खटिएको टोलीले सो गाँजा बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरीलाई देखेपछि गाँजा बोकेको तस्कर फरार भएका छन् ।

बरामद प्रतिबन्धित लागुऔषध गाँजा आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय, भारदहमा बुझाइएको छ ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ