arrow

टाउकोमा संस्कृति

logo
प्रकाशित २०७६ कार्तिक २८ बिहिबार
kalash.jpg

दमौली । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित मित्रता आमा समूहको आयोजनामा शुरु भएको श्रीमद्भागवत ज्ञान महायज्ञको कलशयात्रा । महायज्ञ मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । बालिकाहरुले जानीनजानी आफ्नो संस्कृति जोगाउन गरेको यो प्रयास अनुकरणीय छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ