arrow

जलस्रोतको धनी देशमा पानीको हाहाकार 

logo
प्रकाशित २०७६ कार्तिक २९ शुक्रबार
water-scarcity1.jpg

डोटी । नेपाल किताबका पानामा जलस्रोतको दोस्रो धनी देश भनेर चिनिन्छ । तर खानेपानीको चरम अभाव भने दिनानुदिन बढ्दै छ । 

डोटीको आदर्श गाउँपालिका २ बाहुँन काडाका स्थानीयले खानेपानी थाप्नकालागि लाईनमा राखेका पानीका भाडा । 

पानीको समस्या भएपछि स्थानीयहरु यसरी नै भाडा लाईनमा राखेर दिनभरी पालो कुने गर्दछन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ