पर्खाइमा वार्मीपार्मी ताल
प्रकाशित मिति : २०७६ मङ्सिर १ आइतबार

गलेश्वर । म्याग्दी र रूकुम जिल्लाको सिमा क्षेत्र नजिक धौलागिरि गाउँपालिका १ गुर्जाको हेपुडाँडामा अवस्थित वार्मीपार्मी ताल । यो ताल प्रचार प्रसारको अभावमा ओझेलमा परेको गुर्जावासीले बताएका छन् । भ्रमण वर्ष २०२० मा यसको पनि भाग्य चम्किएला कि । रासस
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">