पर्खाइमा वार्मीपार्मी ताल

प्रकाशित मिति : २०७६ मङ्सिर १ आइतबार

गलेश्वर । म्याग्दी र रूकुम जिल्लाको सिमा क्षेत्र नजिक धौलागिरि गाउँपालिका १ गुर्जाको हेपुडाँडामा अवस्थित वार्मीपार्मी ताल । यो ताल प्रचार प्रसारको अभावमा ओझेलमा परेको गुर्जावासीले बताएका छन् । भ्रमण वर्ष २०२० मा यसको पनि भाग्य चम्किएला कि । रासस

नयाँ