arrow

जस्तो कर्म त्यस्तै फल  

logo
प्रकाशित २०७६ मंसिर ५ बिहिबार
leopard1.jpg

दमौली । जस्तो कर्म त्यस्तै फल । तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा बुधबार मृत अवस्थामा फेला परेको चितुवा । यही चितुवा हो जसले केही बालबालिकालाई खाएको थियो । सो चितुवालाई डिभिजन वन कार्यालय तनहुँको हाताभित्र खाडल खनेर गाडिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ