ढकालको उदाहरणीय केरा खेती

प्रकाशित मिति : २०७६ मङ्सिर ५ बिहिबार

पाल्पा । पाल्पा रामपुर नगरपालिका ६ बस्ने कृषक लोकनाथ ढकाल र श्रीमती गितादेवी ढकालले गरेको व्यवसायिक केरा खेती उदाहरणीय बनेको छ । ढकाल दम्पतिले जग्गा भाडामा लिएर नौ रोपनी जग्गामा नौ सय केराको बोट लगाएका हुन् । रासस

नयाँ