arrow

वर्षकै सर्वाधिक सफल चलचित्र 'छ माया छपक्कै' डिसहोमबाट हेर्न सकिने

logo
प्रकाशित २०७६ मंसिर ८ आइतबार
dish-home-cinema-ghar.jpg

काठमाडौं। हाँस्यकलाकार दिपकराजगिरी, केदारप्रसाद घिमिरे(माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), लगायत दर्जनौँ चर्चित कलाकारहरुको अभिनय रहेको यो चलचित्र मंसिर १३ गते देखि डिशहोमबाट हेर्न सकिने छ।डिशहोमले हल सम्मगएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने पे पर भ्यु नाम दिएर उपलब्ध गराएको बताइएको छ।

पे पर भ्यु विधा अन्तर्गत संचालन भईरहेको सिनेमा घर च्यानल नं. १०८ मा नयाँ नेपाली सिनेमा हलमा लागेसंगै वाहलमा लागेको केही समय पछि न्युनतम शुल्कमा हेर्न सकिन्छ। हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमाघर एसएमएस पठाएर, डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिशहोम बिक्रेतासंग सम्पर्क गरेर सजिलै खुलाउन सकिने डिशहोमले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ