arrow

वडाध्यक्ष आचार्यको गाडीमा बम विष्फोट

logo
प्रकाशित २०७६ मंसिर ९ सोमबार
car-bisfot.jpg

चिप्लेढुङ्गा । अज्ञात समूहद्धारा पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा सोमबार बिहान बम विष्फोट गरेको छ ।     
     
वडाध्यक्ष आचार्य चढ्ने ग२च ४२६ नं को हाइलक्स गाडीमा बिहान २ः४५ बजे बम विष्फोट भएको घटनास्थलमा पुगेका गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ