arrow

प्रतिकिलो ५० मा निबुवा

logo
प्रकाशित २०७६ मंसिर ९ सोमबार
nibuwa.jpg

डोटी । डोटीको बडीकेदार गाउँपालिका– १ बिपीनगरमा स्थानीय कृषकले बिक्रीका लागि राखेका निबुवा । अचार, चुक अमिलो बनाइने निबुवा यहाँ प्रतिकिलो रु ५० मा बिक्री हुने गर्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ