- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
म्याग्दी । मान्छेको दक्षता त्यसमै देखिन्छ जो निरन्तर एउटै विषयमा लागिरहन्छ । मेहनतले नै उसलाई त्यहाँसम्म पुर्याउँछ । बेनी नगरपालिका–८ शिक्षामार्गस्थित बालचन्द्र फर्निचर उद्योगका मजदुर दिपेन्द्र पण्डितले पनि त्यही लगन राख्दै गएर अहिले काठ चिर्ने मेशिन नै बताएका छन् ।
पण्डितले फलाम, गाडीको डिस, ट्रली र मोटर प्रयोग गरेर काठ चिर्ने मेशिन बनाएका हुन् । तस्वीर – रासस