arrow

बम विस्फोट हुँदा घरमा क्षति

logo
प्रकाशित २०७६ मंसिर २६ बिहिबार
bisfot-bomb.jpg

तुलसीपुर । दाङको गढवा गाउँपालिका– २ कोठरीस्थित घनश्याम चौधरीको घरमा बुधबार दिउँसो बम बिस्फोट हुँदा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । विस्फोटनबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ