arrow

गुरुजीलाई टी शर्ट 

logo
प्रकाशित २०७६ मंसिर २६ बिहिबार
KN_Tanahu1.jpg

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा सार्वजनिक सवारीका चालकलाई टी शर्ट वितरण गरेका छन् ।

पर्यटन वर्ष २०२० लाई लक्षित गरी गाउँपालिकाले ४२ जना सवारी चालकलाई टी शर्ट वितरण गरेको छ । तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ