arrow

वडा कार्यालयमा आगजनी    

logo
प्रकाशित २०७६ मंसिर २६ बिहिबार
fire-final.jpeg

जाजरकोट । अज्ञात समूहले जाजरकोटको कुशे गाउँपालिका–६ को वडा कार्यालयमा बिहीबार आगजनी गरेको छ ।

आगजनीबाट कागजात, कुर्सी र फर्निचर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । उनले आगजनी गर्नेको खोजी भइरहेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ