arrow

सीतादेवी रहिनन्, बँदेलको आक्रमणबाट मृत्यु  

logo
प्रकाशित २०७६ मंसिर २९ आइतबार
badel.jpeg

सप्तरी । सप्तरीको कञ्चनरुपा नगरपालिका–६ की ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणबाट मृत्यु भएको छ । 

घर नजिकै जङ्गलमा खर काटन गएकी सदालाई जङ्गली बँदेलले एक्कासि आक्रमण गर्दा घाइते पारेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ