arrow

आगो ताप्नु मुढाको 

logo
प्रकाशित २०७६ मंसिर २९ आइतबार
aago-tapdai.jpg

महोत्तरी । नेपालीमा उखानै छ – कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको । जाडोले बुढाबुढीलई सताउँछ र मुढाको आगो भरोसा बन्छ बुढाबुढीका लागि । 

महोत्तरी गौशाला नगरपालिका–११ स्थित इमलीबजारमा शनिबार दिउँसै आगो ताप्दै सर्वसाधारण । शुक्रबार परेको पानीले एक्कासि चिसो बढेपछि इमलीबजारमा दिउँसै आगो तापिन्छ । तस्वीर – रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ