arrow

श्राद्धे खान भारतबाट घोडामा     

logo
प्रकाशित २०७६ मंसिर २९ आइतबार
horse-ride.jpg

सप्तरी । साढे दुई घण्टाको घोड सवारी यात्रा गर्दै सप्तरीको बिष्णुपुर गाउँपालिका–६ स्थित अशोक यादवको घरमा श्राद्ध पूजाको निम्ता मान्न भारत बिहारको मधुवनी जिल्ला बिक्रमशेर छातापुरबाट मङ्सिर २८ गते आएका ७० वर्षीय महन्थ महावीर दास । 

सवारी साधनको आवागमनले घोडा पाल्ने परम्परा हराउँदै गएको छ । घोडा पाल्ने परम्परा क्रमिकरुपमा घट्दै गएकाले आक्कलझुक्कल मात्र घोडसवारी देख्न पाइन्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ