arrow

ढपक्कै हिमपातले ढाकियो मुक्तिनाथ मन्दिर 

logo
प्रकाशित २०७६ पुष २ बुधबार
muktinath-mandir.jpg

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा हिमपात परेसंगै मुक्तिनाथ मन्दिर ढपक्कै हिमपातले ढाकिएको छ । 

शुक्रबार र शनिबार अत्यधिक हिमपातका कारणले चिसो बढ्नुका साथै यहाँ आउने भक्तजनहरु पनि कम आएका छन्  । तस्वीर – रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ