arrow

छलिया नृत्य 

logo
प्रकाशित २०७६ पुष १६ बुधबार
chaliya-nritya.jpg

कञ्चनपुर । तराईमा छलिया नृत्यको महत्व बढी नै छ । महिला तथा पुरुष मिलेर यो नृत्यलाई निकै कौशलपूर्वक निभाउँछन् । 

कञ्चनपुरको भीमदत्तनगरमा मंगलबार जैविक धार्मिक पर्यटन मार्ग म्याराथुन प्रतियोगिता उद्घाटनका क्रममा छलिया नृत्य देखाउँदै कलाकार । तस्वीर – रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ