arrow

छेलेथुम्की डाँडाबाट प्याराग्लाइडिङको सफल उडान

logo
प्रकाशित २०७६ पुष २० आइतबार
pagagliding-ilam.jpg

इलाम । इलाम,नगरपालिका–३ स्थित छेलेथुम्की डाँडाबाट पनि प्याराग्लाइडिङको सफल परिक्षण भएको छ । उक्त प्याराग्लाडिङ पाइलट सानोबाबु सुनुवारले उडाएका हुन् । 

प्याराग्लाइडिङको उडानसँगै त्यहाँ पनि प्याराग्लाइडिङको सम्भावना बढेको छ । 

उक्त उडानका क्रममा इलामको सुन्दर दृश्यसमेत मानसपटलमा राख्न सकिन्छ । 

भ्रमण वर्ष २०२० का बेलामा भएको यो सफल उडान परीक्षणले पर्यटक बढाउने दावी गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ