arrow

खुल्ला जमीन बिनाको काठमाडौं

logo
प्रकाशित २०७६ पुष २१ सोमबार
kathmandu-valley.jpg

काठमाडौँ । काठमाडौं उपत्यकाको भोलिको अवस्था कस्तो होला भन्ने पत्तो छैन । कुनै खाली स्थान नहुँदा बोटविरुवासमेत हुर्कन सकेका छैनन् । जताततै भवनै भवन छन् । अस्तव्यस्त छ शहर । 

कुन सोचको उपज हो खोइ ? 

तस्वीर ललितपुरको भैंसेपाटीबाट लिइएको हो । तस्वीर – रोशन सापकोटा,रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ