arrow

पाहुनालाई स्वागत 

logo
प्रकाशित २०७६ पुष २४ बिहिबार
satkar.jpg

दमौली । स्थानीय महिलाहरु तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकमा आउने पाहुनालाई फूलमालाले स्वागतको तयारी गर्दैछन् ।

गाउँमा आउने पाहुनालाई फूलमालाले स्वागत गर्ने प्रचलन छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ