पाहुनालाई स्वागत 

प्रकाशित मिति : २०७६ पौष २४ बिहिबार

दमौली । स्थानीय महिलाहरु तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकमा आउने पाहुनालाई फूलमालाले स्वागतको तयारी गर्दैछन् ।

गाउँमा आउने पाहुनालाई फूलमालाले स्वागत गर्ने प्रचलन छ । रासस

नयाँ