arrow

रनपुतला खेल्दै महिला

logo
प्रकाशित २०७६ माघ ५ आइतबार
ranaputala.jpg

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका स्थित पाकरीमा सुदूरपश्चिमको प्रशिद्ध रनपुतला खेल खेल्दै स्थानीय महिला ।

यो पर्व डोटी सहित समग्र सुदूरपश्चिममा निकै धुमधामका साथ मनाइन्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ