arrow

दुनाटपरीमा खाना 

logo
प्रकाशित २०७६ माघ ७ मंगलबार
duna-tapari1.jpg

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ भल्कामा रहेको थारु संग्रहालयमा अयोजित दुई दिने माघी मेलामा बनाएको खानाको मज्जा लिदै थारु महिला । दुना टपरीमा खाने चलन हराउँदै गएको छ । तर त्यसको मज्जा भने अझै ताजा छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ