arrow

राजधानीबाट २० हजार लिटर मदिरा नष्ट

logo
प्रकाशित २०७६ माघ ७ मंगलबार
madira-police.jpg

काठमाडौं । महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले बुढानिलकण्ठ नगरपालिका –२ कामीटारमा सोमबार मदिरा भट्टीमा छापा मार्दा बरामद भएको अवैध घरेलु मदिरा २० हजार लिटर नष्ट गर्दै प्रहरी निरीक्षक भूपेन्द्र गिरीसहितको प्रहरी टाली । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ