arrow

बाँदरको यो लिला 

logo
प्रकाशित २०७६ माघ १० शुक्रबार
monkey-tea.jpg

महोत्तरी । बाँदरलाई मानिसको प्रारम्भिक चरणका रुपमा लिइन्छ । बाँदरबाट परिस्कृत हुँदै अहिलेको मानिस बनेको बताइन्छ । 

ठ्याक्कै त्यही दर्शाइरहेको छ अहिले बाँदर पनि । जाडोले बाँदरलाई सताएसंग आगो ताप्दै चियाको चुस्कीमा रमाइरहेछ । महोत्तरीको गौशालामा आगो ताप्दै चियाको चुस्की लिँदै बाँदर । तस्वीर – रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ