arrow

बोराले च्यापिएर चार जनाको मृत्यु

logo
प्रकाशित २०७६ माघ १६ बिहिबार
Siddharthanagar_Nagarpalika.png

भैरहवा । रुपन्देही जिल्लास्थित भैरहवाको गल्लामण्डीमा बोराले च्यापिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

सिद्धार्थ नगरपालिका–६ मा बुधबार राति सुतेको बेलामा खादको बोराले च्यापिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतको बिहारका उनीहरु १५ वर्षदेखि बोरा सिलाउने काम गर्दै आएको बताइएको छ ।

मृत्यु हुनेमा ३० वर्षीय सहजात हुसैन, उनकी २६ वर्षीया श्रीमती सद्दाम खातुन, ६ वर्षीय सुल्तान हुसैन र २ वर्षीया सहिना खातुन रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ