arrow

प्रहरीले रोक्यो बालविवाह

logo
प्रकाशित २०७६ माघ २७ सोमबार
Child-marriage.jpeg

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले बालविवाह रोक्न सफल भएको छ । सोमबार बालविवाह हुन लागेको खवर पाएपछि प्रहरीले उक्त विवाह रोक्न सफल भएको जनाएको छ । 

ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको प्रहरी टोली खटिइ बालिकाहरुको उमेर २० वर्ष नपुगेको हुँदा उक्त बाल विवाह हुन लागेको विवाहलाई प्रहरीले रोकी स्थानिय भद्र भलादमी बुद्धिजिबी तथा जनप्रतिनिधिहरुको रोवहरमा कानुन बमोजिम विवाह गर्ने उमेर नपुगेकोले हाललाई यो हुन लागेको बालविवाहलाई रोकी हाम्रो समाजमा यस प्रकारको बालविवाह हुन दिने छैनौ, बाल विवाहको घटनालाई न्युनिकरण गर्नतर्फ सम्बन्धित निकायलाई हाम्रो तर्फबाट सदैब सहयोग गर्नेछौ भनी जनप्रतिनिधि लगायत उपस्थित मानिसहरुको रोवहरमा सहमती भई बाल बिबाह रोकथाम गरिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ