arrow

महिला कर्मचारीमा कोरोना देखिएपछि परीक्षण गराएका उपराष्ट्रपतिको आयो रिपोर्ट

logo
प्रकाशित २०७६ चैत ९ आइतबार
vice-us-presidential.jpg

वासिङ्टन । अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नीलाई कोरोनाभाइरस संक्रमण नदेखिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । 

उपराष्ट्रपतिका प्रेस सचिव क्याटी मिल्लरले ट्वीट गर्दै उपराष्ट्रपति पेन्स र उनकी पत्नी कारेन पेन्स दुबैको स्वास्थ्य परीक्षण गर्दा कोविड–१९ को संक्रमण नदेखिएको जानकारी दिएका छन् । 

यसअघि उपराष्ट्रपति पेन्सले आफ्नो कार्यालयमा कार्यरत एक कर्मचारीमा भाइरसको संक्रमण देखिएपछि स्वास्थ्य परीक्षण गर्ने बताएका थिए । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ