arrow

कोरोनाका संक्रमितको संख्या उच्च, अमेरिकामा एकै दिन १९ हजार 

logo
प्रकाशित २०७६ चैत १६ आइतबार
coronavirus-hamrakuras1.jpg

काठमाडौं । विश्वका १९९ देश र शासित राज्यमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमित हुनेको संख्या ६ लाख ६३ हजार पुगेको छ । 

मृतकको संख्या ३१ हजार पुगेको छ । त्यसैगरी संक्रमितमध्ये १ लाख ४२ हजार निको भएर घर फर्केका छन् । 

संक्रमितमध्ये २५ हजार ४ सयको स्वास्थ गम्भीर छ । 

अमेरिकामा संक्रमितको संख्या १ लाख २३ हजार ४२८ पुगेको छ । १९ हजार ३०२ नयाँ संक्रमित थपिएका छन् । मृतकको संख्या २ लाख २११ पुगेको छ । नयाँ मृतक ५१५ पुगेका छन् । 

संक्रमित एकै दिन सबैभन्दा बढी हुने रेकर्ड पनि अमेरिकाले राखेको छ । 

इटालीमा ९२ हजार ४७२ संक्रमित छन् । मृतक १० हजार २३ पुगेका छन् । नयाँ मृतक ८८९ हुन् । 

चीनमा ३३ सय जनाको ज्यान गएके छ भने संक्रमितको संख्या ८१ हजार ४३९ छ । नयाँ संक्रमित ४५ मात्रै हुन् । 

यस्तो छ वल्डोमिटर्सडटइन्फोका अनुसार आँकडा–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ