- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वका १९९ देश र शासित राज्यमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमित हुनेको संख्या ६ लाख ६३ हजार पुगेको छ ।
मृतकको संख्या ३१ हजार पुगेको छ । त्यसैगरी संक्रमितमध्ये १ लाख ४२ हजार निको भएर घर फर्केका छन् ।
संक्रमितमध्ये २५ हजार ४ सयको स्वास्थ गम्भीर छ ।
अमेरिकामा संक्रमितको संख्या १ लाख २३ हजार ४२८ पुगेको छ । १९ हजार ३०२ नयाँ संक्रमित थपिएका छन् । मृतकको संख्या २ लाख २११ पुगेको छ । नयाँ मृतक ५१५ पुगेका छन् ।
संक्रमित एकै दिन सबैभन्दा बढी हुने रेकर्ड पनि अमेरिकाले राखेको छ ।
इटालीमा ९२ हजार ४७२ संक्रमित छन् । मृतक १० हजार २३ पुगेका छन् । नयाँ मृतक ८८९ हुन् ।
चीनमा ३३ सय जनाको ज्यान गएके छ भने संक्रमितको संख्या ८१ हजार ४३९ छ । नयाँ संक्रमित ४५ मात्रै हुन् ।
यस्तो छ वल्डोमिटर्सडटइन्फोका अनुसार आँकडा–