arrow

संसारभर कोरोनाको त्रास : यस्तो छ मृतक, संक्रमित र निको भएकाको संख्या

logo
प्रकाशित २०७६ चैत २५ मंगलबार
corona-virus2.jpg

जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार मध्याह्नसम्म ७४ हजार ८२० पुगेको छ । संसारभरि १३ लाख  ४९ हजार ८७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । 

कोरोनाभाइरस संक्रमणबाट प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य । 

क्रम देश मृतक सङ्क्रमित निको भएका
इटाली १६ हजार ५२३ १ लाख ३२ हजार ५४७ २२ हजार ८३७
स्पेन १३ हजार ३४१ १ लाख ३६ हजार ६७५         ४० हजार ४३७
संयुक्त राज्य अमेरिका १० हजार ९४३ ३ लाख ६७ हजार ६५० १९ हजार ८१०
फ्रान्स ८ हजार ९११ ९८ हजार १० १७ हजार २५०
बेलायत ५ हजार ३७३ ५१ हजार ६०८ १३५
इरान ३  हजार ७३९ ६० हजार ५०० २४ हजार २३६
चीन ३  हजार ३३१ ८१ हजार ७४० ७७ हजार १६७
नेदरल्यान्ड्स १  हजार ८६७ १८ हजार ८०३ २५०
जमर्नी १  हजार ८१० १ लाख ३ हजार ३७५ ३६ हजार ८१
१० बेल्जियम १  हजार ६३२ २० हजार ८१४ ३ हजार ९८६
११ स्विट्जरल्यान्ड ७६९ २१ हजार ७१२ ८ हजार ५६
१२ टर्की ६४९ ३० हजार २१७           १ हजार ३२६
१३ ब्राजिल ५६६ १२ हजार २३२ १२७
१४ स्विडेन ४७७ ७  हजार २०६ २०५
१५ क्यानाडा ३२३ १६ हजार ६६७ ३ हजार ६१६
१६ पोर्चुगल ३११ ११ हजार ७३० १४०
१७ अष्ट्रिया २२० १२ हजार ३८६ ३ हजार ४६३
१८ इन्डोनेसिया २०९ २  हजार ४९१ १९२
१९ दक्षिण कोरिया १९२ १० हजार ३३१ ६ हजार ६९४
२० इक्वेडर १९१ ३ हजार ७४७ १००
२१ डेनमार्क १८७ ४ हजार ६८१ १ हजार ३७८
२२ रोमानिया १७६ ४ हजार ५७ ४०६
२३ आयरल्यान्ड १७४ ५ हजार ३६४ २५
२४ अल्जेरिया १७३ १ हजार ४२३ ९०
२५ भारत ११४ ४ हजार ८५८ ३८२
२६ जापान ९२ ३ हजार ९०६ ५९२
२७ पेरु ९२ २ हजार ५६१ ९९७
२८ डोमिनिकन रिपब्लिक ८६ १ हजार ८२८ ३३
२९ इजिप्ट ८५ १ हजार ३२२ २५९
३० मोरोक्को ८३ १ हजार १४१ ८८
३१ नर्वे ७८ ५ हजार ८६६ ३२
३२ इराक ६४ १ हजार ३१ ३४४
३३ मलेसिया ६२ ३ हजार ७९३ १ हजार २४१
३४ इजरायल ५९ ९ हजार ६ ६८३
३५ रुस ५८ ७ हजार ४९७ ४९४
३६ पानामा ५५ २ हजार १०० १४
३७ पाकिस्तान ५४ ३ हजार ९१८ ४२९
३८ अष्ट्रेलिया ४६ ५ हजार ९०८ २ हजार ५४७
३९ साउदी अरेबिया ३८ २ हजार ७५२ ५५१
४० डिआर कङ्गो १८ १६१
४१ बोलिबिया १४ १९४
४२ बङ्गलादेश १२ १२३ ३३
४३ अफगानिस्तान ११ ४२३ १८
४४ यूएई ११ २ हजार ७६ १६७
४५ कतार १ हजार ८३२ १३१



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ