arrow

कोरोनाले बढी प्रभाव परेका ५३ मुलुक : मृतक, संक्रमित र निको भएका यति

logo
प्रकाशित २०७६ चैत २८ शुक्रबार
corona5.jpg

काठमाडौं ।  कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस संक्रमणबाट विश्वभरी १६ लाख ७ हजार ५९५ संक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि ९५ हजार ७८५ को मृत्यु भएको  छ । 

यसैबीच यस रोगबाट ३ लाख ५७ हजार १६४ जना भने निको भएका छन् । शुक्रबार मध्याह्नसम्मको  यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्वजनीक गरेको हो ।  कोरोना भाइरस संक्रमणबाट बढी प्रभाव परेका मुलुकहरुको पछिल्लो परिदृश्य । 

क्र.स देश        मृतक  संक्रमित  निको भएका 
संयुक्त राज्य अमेरिका १६ हजार ६९७ ४ लाख ६८ हजार ८९५  २५ हजार ९२८
स्पेन १५ हजार ४४७ १ लाख ५३ हजार २२२ ५२ हजार २१
इटाली १८ हजार २७९ १ लाख ४३ हजार ६२६  २८ हजार ४७०
जमर्नी  २  हजार  ६०७          १ लाख १८ हजार २३५ ५२ हजार ४०७
फ्रान्स १२ हजार २१०  १ लाख १७ हजार ७४९            २३ हजार २०६
चीन ३  हजार ३३६ ८१ हजार ९०७ ७७ हजार ४५५
इरान ४  हजार ११० ६६ हजार २२०                  ३२ हजार ३०९
बेलायत ७  हजार ९७८ ६५ हजार ७७ १३५
टर्की ९०८ ४२ हजार २८२ २ हजार २४२
१० बेल्जियम २  हजार ५२३ २४ हजार ९८३ ५ हजार १६४
११ स्विट्जरल्यान्ड ९४८   २४ हजार ५१ १० हजार ६००
१२ नेदरल्यान्ड्स २  हजार ३९६ २१ हजार ७६२ २५०
१३ क्यानाडा ५०९ २० हजार ७६५ ५ हजार ३११
१४ ब्राजिल ९५७  १८ हजार १७६ १७३
१५ पोर्चुगल ४०९ १३ हजार ९५६ २०५
१६ अष्ट्रिया २९५ १३ हजार ३०६ ५ हजार २४०
१७ दक्षिण कोरिया २०८ १० हजार ४५० ७ हजार ११७
१८ रुस ७६         १० हजार १३१ ६९८
१९ इजरायल ८६  ९ हजार ९६८ १ हजार ११ 
२० स्विडेन ७९३ ९  हजार १४१ २०५
२१ आयरल्यान्ड २६३ ६ हजार ५७४ २५
२२ नर्वे १०८ ६ हजार २१९ ३२
२३ अष्ट्रेलिया ५३ ६ हजार १५२  २ हजार ९८७
२४ चिली ५७ ५ हजार ९७२ १ हजार २७४
२५ डेनमार्क २३७ ५ हजार ६३५ १ हजार ७३६
२६ पोल्याण्ड १७४ ५ हजार ५७५ २८४
२७ जापान ९९ ५ हजार ५३० ६८५
२८ पेरु १३८ ५ हजार २५६  १ हजार ४३८
२९ रोमानिया २४८ ५ हजार २०२ ६४७
३० इक्वेडर २७२ ४ हजार ९६५ ३४९
३१ पाकिस्तान ६६ ४ हजार ६०१ ७२७
३२ मलेसिया ६७ ४ हजार २२८ १ हजार ६०८
३३ फिलिपिन्स २०३ ४ हजार ७६ १२४
३४ मेक्सिको १९४ ३ हजार ४४१ ६३३
३५ इन्डोनेसिया २८० ३ हजार २९३ २५२
३६ साउदी अरेबिया ४४ ३ हजार २८७ ६६६
३७ यूएई १४ २ हजार २९० १६८
३८ पानामा ६६ २ हजार ७५२ १६
३९ फिनल्यान्ड ४२ २ हजार ६०५ ३००
४० थाइल्यान्ड ३३ २ हजार ४७३ १ हजार १३
४१ कतार २ हजार ३७६ २०६
४२ डोमिनिकन रिपब्लिक ११८  २ हजार ३४९ ८०
४३ सिङ्गापुर  १ हजार ९१० ४६०
४४ इजिप्ट ११८ १ हजार ६९९ ३४८
४५ अल्जेरिया २३५ १ हजार ६६६ ३४७
४६ बेलारुस  १६ १ हजार ४८६ १३९
४७ मोरोक्को ९७ १ हजार ३७४ १०९
४८ न्युजिल्यान्ड १ हजार २८३ ३७३
४९ इराक ६९ १ हजार २३२ ४९६
५० हङकङ ९७४ २९३
५१ अजरबैजान ९२६ १०१
५२ अफगानिस्तान १५ ५२१ ३२
५३ बङ्गलादेश २१ ३३० ३३



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ