arrow

चीनले क्लिनिकल परीक्षणहरूको लागि कोभिड-१९ खोपहरू गर्‍यो स्वीकृत

logo
सिन्हवा,
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
china-corona-vaccine.jpg

बेइजिङ्ग। कोइनाभाइरस विरुद्ध राज्य परिषदको संयुक्त रोकथाम र नियन्त्रण संयन्त्रका अनुसार चीनले क्लिनिकल परीक्षणको लागि दुई कोभिड-१९लाई निष्क्रिय पार्ने खोपहरुलाई अनुमोदन गरेको छ।

यी दुई खोपहरू चीन नेशनल फर्मास्यूटिकल ग्रुप (सिनोफर्म) र सिनोवाक रिसर्च एण्ड डेभलपमेन्ट कं, लिमिटेड अन्तर्गत वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले विकसित गरेका छन्। यो बेइजिङ्ग स्थित कम्पनी हो। कम्पनीहरुका अनुसार दुई खोपहरूको क्लिनिकल परीक्षण सुरू भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ