- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । कपिलवस्तुका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार कोभिड १९ पुष्टि भएका ३ पुरुष रहेका छन् ।
कोरोना संक्रमित शिवराज नगरपालिका-वडा न. ४ का बर्ष १९ पुरुष १ जना, वाड न ५ का बर्ष २३,२७ का २ पुरुष रहेका छन् ।
उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको कपिलवस्तु स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितहरु स्वास्थकर्मिको सम्पर्कमा रहेका छन् ।यससँगै कपिलवस्तुमा संक्रमितको संख्या ८३ पुगेको छ ।