पाकिस्तानको गिल्गिट वाल्टिस्टानका कृषी मन्त्रीको कोभीड १९को कारण मृत्यु
एजेन्सी,
प्रकाशित २०७७ असार ७ आइतबार
487
Shares
काठमाडौं। पाकिस्तानको गिल्गिट वाल्टिस्टानका कृषी मन्त्रीको कोभीड १९को कारण मृत्यु भएको छ। शुक्रवार निधन भएका ११८ कोभीड १९का विरामीमा कृषीमन्त्री जावाज खान पनि परेका हुन्।
६४ बर्षिय खाना ४ दिनदेखि भेन्टीलेटरमा थिए। पाकिस्तानमा भारतपछि सबैभन्दा बढी कोरोना संक्रमित पाइएको छ भने मृत्यु हुनेको संख्या पनि भारत पछि रहेको छ।
पाकिस्तानमा कोरोना संक्रमितको संख्या करिव २ लाख पुग्न लागेको छ।