arrow

अमेरिकि विदेशमन्त्री पोम्पेओ बेलायत र डेनमार्क जाने

logo
एएनआई,
प्रकाशित २०७७ साउन १ बिहिबार
mike-pompeo-USA.JPG

वासिङ्टन। अमेरिकि विदेशमन्त्री माइक पोम्पेओ आगामी हप्ता संयुक्त अधिराज्य र डेनमार्कको भ्रमणमा जान लागेका हुन्। आगामी हप्ताको शुरुमै उनी त्यसतर्फ जान लाग्नुभएको बुधबार अमेरिकी विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ।

पछिल्लो समयमा चीन र हङ्कङ्मा विकास भइरहेको परिस्थितिको बारेमा आवश्यक छलफल गर्नका लागि अमेरिकी विदेशमन्त्री पोम्पेओ युरोपका ती दुई देशको भ्रमणका लागि जान लागेका हुन्। 

उनले भनेका छन्–आगामी हप्ता नै छोटो भ्रमणका लागि म संयुक्त अधिराज्य र डेनमार्कको भ्रमणका लागि जान लागेको छु र मैले त्यहाँ चीन र हङ्कङ्का विषयमा छलफल गर्नेछु।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ