arrow

चीन–अमेरिकाबीच तनाव चुलियो, अमेरिकाद्वारा तीन चिनियाँ नागरिक पक्राउ

logo
प्रकाशित २०७७ साउन ९ शुक्रबार
usa-china.jpg

काठमाडौं । चीन र अमेरिकाबीच फेरि तनाव चुलिएको छ । व्यापार हुँदै कोरोना भाइरसपछि बढेको तनाव पछिल्लो पटक हङकङको विषयलाई लिएर दुवै देशबीच तनाव चुलिएको हो । 

अमेरिकाले चार चिनियाँ नागरिकमाथि भिसा जालसाजी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । अमेरिकाले उनीहरुमाथि चिनियाँ सशस्त्र फौजसँगको सदस्यताबारे ढाँटेर जालसाजी गरेको आरोप लगाएको हो ।

बीबीसीले लेखे अनुसार चारमध्ये एक जनालाई संघिय जाँच ब्युरो एफबीआइले खोजिरहेको छ । उनी सान फ्रान्सिस्कोस्थित चीनको वाणिज्य दूतावासमा रहेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ