arrow

जोखिममा घर

logo
प्रकाशित २०७७ भदौ ९ मंगलबार
pahiro-house.jpg

तनहुँ । मनसुनका बेलामा आएको भारी वर्षापछि देशमा गत वर्षको तुलनामा दोब्बर बढीको ज्यान गइसकेको छ । क्षति पनि उत्तिकै बढेको छ । 

पहिरोले थुप्रै भर बगाएको छ भने थुप्रै जोखिममा छन् । त्यही जोखिममध्येको एक घर हो तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित नयाँपुल नजिकको घर । तस्वीर–रासस ।



लोकप्रिय समाचार
नयाँ